September 2006


यता अलिकति वाडिदै उता अलिकति चुडिदै
सम्झेर पुन विर्सदै

हतारमा जीवन

मर्दैछु हिजो भन्दा आज एक दिन वढी

 हुदै भोलि…पर्सी क्रमश (more…)


रमीते मात्र रहेछौ हामी

वर्तमान परिस्थितीको

किनकी आखा कै सामुन्ने

घट्छन् घटीरहन्छन् (more…)

अनन्त यात्रा
टेक्छु कोलम्वस पाइला
विना तयारी
विना कम्पास
विना मार्गचित्र (more…)

उज्यालो नवास्दैको प्रातकाल

जिजीविषा ढाकर वोकेर

मान्छेहरु

उडान भर्छन् टाढा सडकको ढाड कुल्चदै (more…)

उ……त्यो पहाड
मेरा वा’ले देखाएका हुन् सानो छदा
अग्लो कहिल्यै नझुक्ने त्यो पहाड
सायद वा’लाई पनि हजुरवा’ले देखाएको हुनुपर्छ त्यसैगरी (more…)

वेनाप समयको क्यान्भास

जसको वक्षस्थलमा

किरीङमिरीङ

धर्सैधर्सा र थोप्लाहरु (more…)

Follow

Get every new post delivered to your Inbox.